वालिङमा पराल, मकैको खोष्टा र कोदोको नलमा कन्य जातको च्याउ खेती गरियो — OSNepal

वालिङमा पराल, मकैको खोष्टा र कोदोको नलमा कन्य जातको च्याउ खेती गरियो

LC (KTM) October 01, 2021 0

वालिङ नगरपालिका– १ यवादीस्थित कृषि विकास स्रोत केन्द्रमा पराल, मकैको खोष्टा, कोदोको नलहरुमा बनाइएको कन्य जातको च्याउ ।

विभिन्न जातका च्याउको बीउ ल्याएर यहाँ परीक्षण गर्ने र कृषकलाई सिफारिस गर्नुका साथै च्याउ बनाउने विधिबारे सिकाउनका लागि तयार गरिएको च्याउ घर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर