Categories
समाचार

वालिङमा पराल, मकैको खोष्टा र कोदोको नलमा कन्य जातको च्याउ खेती गरियो

Reading Time: < 1 minute

वालिङ नगरपालिका– १ यवादीस्थित कृषि विकास स्रोत केन्द्रमा पराल, मकैको खोष्टा, कोदोको नलहरुमा बनाइएको कन्य जातको च्याउ ।

विभिन्न जातका च्याउको बीउ ल्याएर यहाँ परीक्षण गर्ने र कृषकलाई सिफारिस गर्नुका साथै च्याउ बनाउने विधिबारे सिकाउनका लागि तयार गरिएको च्याउ घर ।

Leave a comment

Your email address will not be published. Required fields are marked *