हजुरबा उमेरका अमिताभ बच्चनसँग डेटिग जान चाहाने को हुन् यि युवति, जसको छ बलिउडमा चौतर्फि चर्चा — OSNepal

हजुरबा उमेरका अमिताभ बच्चनसँग डेटिग जान चाहाने को हुन् यि युवति, जसको छ बलिउडमा चौतर्फि चर्चा

LC (KTM) October 03, 2021 0

बलिउड अभिनेत्री समीरा रेड्डीले इन्ष्टाग्राममा एक भिडियो शेयर गरेर आफु महानायक अमिताभ बच्चन संग डेटमा जान लागेको बताएकी छिन् । यसै दौरान समीराले बिग बी संग आफु संग बिबाह गर्न प्रस्ताव गरेकी छिन् । के हो त समीरा रेड्डीको डेट नाइटको वास्तबिकता आज हामी तपाईलाई बताउन गईरहेका छौ । यो एक प्रमोशनल भिडियो रहेको छ । अमेजन एलेक्साले पहिलो पटक भारतीय सेलिब्रेटी वाइज फीचर ईण्ट्रोड्युस गरेको छ ।

यसबाट एलेक्सा युजर्सले अब अमिताभ बच्चनको आवाजमा आफ्नो सवालको जवाफ पाउन सक्छन् । अब तपाईको एक आवाजमा अमिताभ बच्चन तपाई समक्ष हाजिर हुनेछन् । यसै प्रोडक्टको समीरा रेड्डीले प्रमोट गरेकी छिन् । आफ्नो भिडियोमा समीरा रेड्डीले फ्यानहरुलाई सरप्राइज दिदै बताएकी छिन् कि उनी अमिताभ संग डेट नाइटमा जान लागि रहेकी छिन् । यसपछि उनी टेबलमा बस्छिन् । उनको टेबल अगाडी एलेक्सा डिभाइस राखिएको छ । समीराले अमिताभ संग सोध्छिन कि हाल खबर कस्तो छ ।

उनको मन परेको खाना के हो ? यसपछि समिराले सोध्छिन कि के आफु संग बिबाह गर्न तयार छन् ? समीराले अमितको सिलसिलाको गाना प्ले गर्न भन्छिन् । समीराले बताएकी छिन् कि कोही पनि अमिताभ बच्चन संग गफ गर्न चाहान्छ भने उक्त डिभाइस खरीद गर्न सक्छ । यस डिभाइसमा अमिताभ संग जोडिएका हरेक कुरा उनकै आवाजमा सुन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर