• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

सिद्धार्थ रोय कपुरकी तेस्री पत्नीका रुपमा भित्रिएकी विद्या बालन हुन् बलिउडमा सबै भन्दा धेरै पढेकी नायिका

सिद्धार्थ रोय कपुरकी तेस्री पत्नीका रुपमा भित्रिएकी विद्या बालन हुन् बलिउडमा सबै भन्दा धेरै पढेकी नायिका


  • ओएसनेपाल
  • असोज १७ २०७८, आइतबार
  • ८:१५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 15.5K
    SHARES

    एजेन्सी-चर्चित बलिउड नायिका करिना कपुर सैफअली खानसँग बिहे गरेर दोस्रो श्रीमतीका रुपमा भित्रिएकी हुन् । सैफ अली खानले जम्मा २१ वर्षको छँदा अमृता सिंहसँग बिहे गरे दुई बच्चा जन्मिसकेको १३ वर्षपछि अमृतालाई डिर्भोष दिएका थिए ।

    त्यसपछि करिना सैफकी दोस्रो पत्नि बनेर भित्रिएकी हुन् । यद्यपि सैफ भने करिनाको पहिलो पति हुन् ।त्यस्तै विद्या बालन त अझ सिद्धार्थ रोय कपुरकी तेस्री पत्नीका रुपमा भित्रिएकी हुन् । यसअघि सिद्धार्थले दुईवटी श्रीमतीसँग बिहे गरेर सम्बन्धबिच्छेद गरेका थिए । कुनै समय बलिउडमा एक छत्र राज गरेकी विद्याले गत वर्ष बिहे गरेकी हुन् ।

    र बलिउडमा सबै भन्दा धेरै पढेकी नायिका मध्य विद्या बालन पनि एक हुन् । विद्याले मुम्बईको सेन्ट एंथनी स्कुलबाट स्कुलको शिक्षा लिएपछि सेन्ट जेवियर कलेजबाट सामाज शास्त्रमा स्नातक गरिन।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend