• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

यस्तो ड्रेस लगाएर बाहिर निस्किएपछि चर्चामा आइन् मलाइका, फराह खानले दिइन् यस्तो प्रतिकृया

यस्तो ड्रेस लगाएर बाहिर निस्किएपछि चर्चामा आइन् मलाइका, फराह खानले दिइन् यस्तो प्रतिकृया


  • ओएसनेपाल
  • असोज १७ २०७८, आइतबार
  • १:०८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.4K
    SHARES

    एजेन्सी-बलिउडमा पछिल्लो समय विभिन्न कारणले चर्चामा आउने नायिका हुन् मलाइका अरोरा । प्रेमी अर्जुन कपुरसँगको प्रेमका कारण चर्चामा आइरहनृ मलायका यो पटक उनले लगाएको डे्रसका कारण चर्चामा आएकी हुन् । उनले हाई स्लिट ड्रेस लगाएर एक कार्यक्रममा उपस्थित भएपछि उनी चर्चामा आएकी हुन् ।

    मलाइका यो आउटफिटमा निकै ग्ल्यामरस देखिएकी थिइन् । मलाइकाले यो कार्यक्रमका लागि फेसन डिजाइनर जियोरगेज चक्रको गाउन चुनेकी थिइन् ।मलाइकाले यो आउटफिटमा आफ्ना केही तस्बिर सोसल मिडियामा सेयर गरेपछि उनलाई फ्यानले विभिन्न प्रतिकृया दिइरहेका छन् । फ्यान मात्र नभए थै बलिउड सेलिब्रिटीले पनि खुलेर प्रतिक्रिया दिएका छन् ।

    मलाइकाको तस्बिरमा उनकी मित्र तथा निर्देशक फराह खानले भनेकी छन् ‘कमिनी यो पहिरन आज रातिको गेम पार्टीमा लगाएर आउनू ।’फराहको यो प्रतिक्रियामाथि फ्यानले धेरै कमेन्ट गरेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend