• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको मुद्राको मूल्य कति ?

आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको मुद्राको मूल्य कति ?


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • २:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.1K
    SHARES

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२० रुपैयाँ २७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४० पैसा र बिक्रीदर १६३ रुपैयाँ २१ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend