सैनिकको भेषमा देखा परेकी अभिनेत्री स्वस्तिमा खड्काको तारिफ गर्दे योगेश भट्टराई भने म उनको ठुलो फ्यान हु — OSNepal

सैनिकको भेषमा देखा परेकी अभिनेत्री स्वस्तिमा खड्काको तारिफ गर्दे योगेश भट्टराई भने म उनको ठुलो फ्यान हु

LC (KTM) October 08, 2021 0

काठमाडौं-एमाले नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले आफू निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काको फ्यान भएको बताएका छन् । निश्चल र स्वस्तिमा अभिनीत नयाँ म्युजिक भिडियो सरकारी अड्डाु लन्च गर्न राखिएको पत्रकार सम्मेलनमा बोल्दै योगेशले बताएका हुन् ।

स्वस्तिमा अभिनित गीतको भिडियो हेरेपनि उनले स्वस्तिमाको खुलेर प्रशंसा गरेका हुन् । भिडियोमा स्वस्तिमा महिला सैनिकको भेषमा देखा परेकी छन् , उनले भने र स्वस्तिमाजीलाई मैले टीकटकमा पनि फलो गरेको छु ,स्वस्तिमाजी आर्मीमा गए पनि स्ट्रिक्ट हुने मान्छे हो ।

उहाँले निकै राम्रो काम गर्नुभएको छ’ उहाँहरूको वास्तविक जीवन पनि प्रेरणादायी छ, प्रस्तुति अर्ग्यानिक भएको र बनावटी छैन । गीतमा रचना रिमाल र पदम राईको स्वर दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर