वास्तविक माहानायक को हो ? राजेश हमाल भुवन केसी र शिव श्रेष्ठ — OSNepal

वास्तविक माहानायक को हो ? राजेश हमाल भुवन केसी र शिव श्रेष्ठ

LC (KTM) October 08, 2021 0

चलचित्र क्षेत्र इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला केही महानायक र महानायिकाको विवाद गरिरहिकोमा चलचित्र निर्मता तथा बितरक गोपालकाजी कायस्थले असन्तुष्टि जनाएका हुन् । उनले भने यदि तपाईंहरु महान् हुनुहुन्छ भने यस्तो अवस्था फिल्म चलाएर देखाउनुस् न,तपाईंहरु महान् होइन, दर्शक महान् हुन् । बितरक गोपालकाजी कायस्थ पुराना नेपाली चलचित्र बितरक हुन ।

उनले भुवन केसी शिव श्रेष्ठ र राजेश हमालका सुपरहिट चलचित्र सिनेमा हल सम्म पुराएर आफ्नो जिम्मेवारी पुरा गरेका छन या यसो पनि भनौ उनि ३ नै जना नायकसँग नजिक छन । तर महनायकको बिषयमा उनको भिन्न धारणा छ । उनि भन्छन यि तीनै जनाको समय गै सक्यो । राजेश हमाललाई महानायक त्यो बेला घोषणा गर्नु पर्थ्यो जुन बेला हामी तीन भाइ चलेको थियो । बाकी हेरौ उनले के भने भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर