• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

जाहन्वीले यसरी आमाको सम्झनालाई आफ्नै साथमा बोकेर हिँडेकी छिन्

जाहन्वीले यसरी आमाको सम्झनालाई आफ्नै साथमा बोकेर हिँडेकी छिन्


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • २:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.8K
    SHARES

    काठमाडौं – बलिउड अभिनेत्री जाहन्वी कपुरले आफ्नो हातमा दिवंगत आमा श्रीदेवीले लेखेको नोटको ट्याटु खोपाएकी छिन् । जाहन्वीले ट्याटु खोपाउँदै गरेको भिडियो पोस्ट गरेपछि प्रशंसकहरूले उनको तारिफ गरेका छन् ।

    एक समयकी चर्चित हिरोइन श्रीदेवीले आफ्नी छोरी जाहन्वीलाई माया गरेर लब्बु भनेर बोलाउने गर्दथिन् । उनले जाहन्वीको नाममा एउटा नोट लेखेकी थिइन् । सो नोटको केही अंश जाहन्वीले आफ्नो नाडीमा ट्याटुका रूपमा खोपाएकी हुन् । श्रीदेवीकोे २४ फेब्रुअरी २०१८ मा दुवईमा निधन भएको थियो ।

    जाहन्वीले केही समय पहिला पनि ‘मिस यु मम’ भन्दै आमाले आफ्नोबारेमा लेखेको नोट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । ट्याटु खोपाउँदै गरेको भिडियोमा जाहन्वीले जोडजोडका साथ गोबिन्दा गोबिन्दा भनेकी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend