• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

यसकारण आफु भन्दा कान्छा अर्जुनको प्रेममा लिप्त भएकी रहेछिन् मलाइका अरोरा

यसकारण आफु भन्दा कान्छा अर्जुनको प्रेममा लिप्त भएकी रहेछिन् मलाइका अरोरा


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ५:२० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 9K
    SHARES

    एजेन्सी -बलिउड अभिनेता अर्जुन कपुर चर्चित नायिका मलाइकाको प्रेमले यतिबेला बलिउड तातेको छ । उनिहरुको प्रेमलाई लिएर विभिन्न किसिमका टिकाटिप्ण हुने गर्दछन् ।

    मलाइकाले आफु र अर्जुनसँगको प्रेम पछिल्लो समय खुलाएकी हुन् उनिहरु दुबैले एक अर्काका तस्विर शेयर गदै आफ्नो प्रेम स्विकार गरेका हुन् । केहि समय पहिला मलाइकाले अर्जुनले आफुलाई राम्रोसँग बुझ्ने भएका कारण आफु अर्जुनको प्रेममा परेको खुलासा गरेकी छिन् । मलाइकाले आफुलाई अर्जुनले खुशी राख्ने र हँसाउने भएकै कारणले गर्दा आफुले प्रेम गरेको खुलासा गरेकी हुन् । उनिहरु दुबै न्युयोर्क छुट्टिमनाउन गएका छन् ।

    अर्जुनको जन्मदिनमा पनि उनले दुबै जनाको तस्विर शेयर गदै ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर भनेर लेखेकी थिइन् । मलाइकाले सामाजिक संजाल मार्फत नै आफ्ना प्रेमी अर्जुनका तस्विरसावजनिक गरेकै हुन्छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend