यसकारण आफु भन्दा कान्छा अर्जुनको प्रेममा लिप्त भएकी रहेछिन् मलाइका अरोरा — OSNepal

यसकारण आफु भन्दा कान्छा अर्जुनको प्रेममा लिप्त भएकी रहेछिन् मलाइका अरोरा

LC (KTM) October 10, 2021 0

एजेन्सी -बलिउड अभिनेता अर्जुन कपुर चर्चित नायिका मलाइकाको प्रेमले यतिबेला बलिउड तातेको छ । उनिहरुको प्रेमलाई लिएर विभिन्न किसिमका टिकाटिप्ण हुने गर्दछन् ।

मलाइकाले आफु र अर्जुनसँगको प्रेम पछिल्लो समय खुलाएकी हुन् उनिहरु दुबैले एक अर्काका तस्विर शेयर गदै आफ्नो प्रेम स्विकार गरेका हुन् । केहि समय पहिला मलाइकाले अर्जुनले आफुलाई राम्रोसँग बुझ्ने भएका कारण आफु अर्जुनको प्रेममा परेको खुलासा गरेकी छिन् । मलाइकाले आफुलाई अर्जुनले खुशी राख्ने र हँसाउने भएकै कारणले गर्दा आफुले प्रेम गरेको खुलासा गरेकी हुन् । उनिहरु दुबै न्युयोर्क छुट्टिमनाउन गएका छन् ।

अर्जुनको जन्मदिनमा पनि उनले दुबै जनाको तस्विर शेयर गदै ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर भनेर लेखेकी थिइन् । मलाइकाले सामाजिक संजाल मार्फत नै आफ्ना प्रेमी अर्जुनका तस्विरसावजनिक गरेकै हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर