आलियासँगै मध्यरातमा विमानस्थलमा फेला परेका रणवीरले छोपे अनुहार, तस्विर भाइरल — OSNepal

आलियासँगै मध्यरातमा विमानस्थलमा फेला परेका रणवीरले छोपे अनुहार, तस्विर भाइरल

LC (KTM) October 11, 2021 0

एजेन्सी। पछिल्लो समय आलिया भट्ट र रणवीर कपुरको प्रेमले चौतर्फी चर्चा पाइरहेको छ । यो जोडी अधिकांश समय एकसाथ समय बिताइरहेको छ । यसैबिच आलियासँगै मध्यरातमा विमानस्थलमा फेला परेका रणवीरले पत्रकारको सामना गर्नुपर्दा मुख छोप्न भ्याएका छन् । केही दिन अगाडि रणवीर र आलिया मध्यराति मुम्बई विमानस्थलामा देखिए।

अझ रमाइलो त के भने क्यामेराम म्यानलाई देखेपछि रणवीरले आफ्नो अनुहार छोप्ने प्रयाससमेत गर्दा गर्दै उनको फोटो भिडियो पत्रकारले लिन भ्याए । फोटोग्राफरले फोटो खिच्न थालेपछि रणवीर आफ्नो अनुहार छोप्न थाले भने आलिया हास्न थालिन्। जुन तस्विर र भिडियो अहिले भाइरल बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर