• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

आलियासँगै मध्यरातमा विमानस्थलमा फेला परेका रणवीरले छोपे अनुहार, तस्विर भाइरल

आलियासँगै मध्यरातमा विमानस्थलमा फेला परेका रणवीरले छोपे अनुहार, तस्विर भाइरल


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ७:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.1K
    SHARES

    एजेन्सी। पछिल्लो समय आलिया भट्ट र रणवीर कपुरको प्रेमले चौतर्फी चर्चा पाइरहेको छ । यो जोडी अधिकांश समय एकसाथ समय बिताइरहेको छ । यसैबिच आलियासँगै मध्यरातमा विमानस्थलमा फेला परेका रणवीरले पत्रकारको सामना गर्नुपर्दा मुख छोप्न भ्याएका छन् । केही दिन अगाडि रणवीर र आलिया मध्यराति मुम्बई विमानस्थलामा देखिए।

    अझ रमाइलो त के भने क्यामेराम म्यानलाई देखेपछि रणवीरले आफ्नो अनुहार छोप्ने प्रयाससमेत गर्दा गर्दै उनको फोटो भिडियो पत्रकारले लिन भ्याए । फोटोग्राफरले फोटो खिच्न थालेपछि रणवीर आफ्नो अनुहार छोप्न थाले भने आलिया हास्न थालिन्। जुन तस्विर र भिडियो अहिले भाइरल बनिरहेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend