काठमाडौं २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।
भेतवार्ता सिंहको निजी निवास चाक्सीबारीमा भएको हो । भेटवार्तामा वर्तमान राजनीतिको विषयमा छलफल भएको बताइएको छ ।
Your email address will not be published. Required fields are marked *
अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा
मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिन उपराष्ट्रपति यादवको आग्रह
मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति