प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठवन्धन बनेको ओलीको आरोप — OSNepal

प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठवन्धन बनेको ओलीको आरोप

LC (KTM) August 09, 2021 0

काठमाडौं २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठवन्धन बनेको आरोप लगाएका छन् ।

आज सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको एमालेको केन्द्रिय किमिटिको बैठकमा ओलीले यस्तो आरोप लगाएका हुन् ।

पाँच दलीय गठवन्धन अपवित्र र अलोकतान्त्रिक भएको समेत बताएका ओलीले गठबन्धन संस्कृतिको विकास सस्कृतिको विकास गर्न गठवन्धन गरेको बताएका हुन् ।

स्थायी कमिटिको बैठक सकिए लगत्तै अहिले केन्द्रिय किमिटिको बैठक बसिरहेकोेछ छ । बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा माधव नेपाल समुह भने सहभागी भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर