भरत सिटौलाको बैंशालु दिनको फ्लासब्याक


‘मोडः द टर्निङ प्वाइन्ट’ एल्बमबाट ०६० सालदेखि नेपाली पप संगीतमा प्रवेश गरेका भरत सिटौलाले एक समय राम्रो चर्चा बटुले । उनले ‘अचानक आज तिमीलाई’, ‘कहिले आगो कहिले पानी’, ‘माया लाउन त धेरैले लाए’ जस्ता चर्चित गीत दिएका छन् । बीचमा केही वर्ष संगीत क्षेत्रबाट किनार लागेका उनले हालै चौथो एल्बम ‘बैंशमा’ तयार पारेका छन् । सो एल्बमको शीर्ष गीत कसरी बन्यो ? शब्द, संगीत समेत उनकै रहेको सो गीतबारे उनकै शब्दमा पढौं:

[its_video]https://youtu.be/eMXGB3q6k2k[/its_video]

Comment