बुटवलबाट सल्कियो बिभाजन प्रस्ताव बिरुद्धको आगो

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ । अनेरास्ववीयूको अगुवाइमा विद्यार्थी तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा चक्काजाम गरिरहेका छन् । चक्काजामका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन्।

५ नम्बर प्रदेशका पहाडि जिल्ला पाल्पा अर्घाखाची गुल्मी रोल्पा प्युठान र ६ नम्बर प्रदेशका रुकुम दैलेख सल्यानलाई जोडेर आठौ प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!