राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माओवादीको माग — OSNepal

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माओवादीको माग

LC (KTM) July 13, 2022 0

काठमाडौं २९ असार । नेकपा माओवादी केन्द्रले राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरेको छ ।

बुधबार बसेको संसद बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अधिकारी माथि छानविन गर्न माग गरेकी हुन् ।

राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर