ओलीको प्रतिवेदन : राष्ट्रियताको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा एमाले निर्विवाद नेताका रुपमा स्थापित (पुर्णपाठसहित) — OSNepal

ओलीको प्रतिवेदन : राष्ट्रियताको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा एमाले निर्विवाद नेताका रुपमा स्थापित (पुर्णपाठसहित)

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले जारी केन्द्रिय समितिको बैठकमा १९ पृष्ठे लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज देखि शुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

ओलीले प्रतिवेदनमा राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित दावी गरेका छन् ।

‘तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्राविरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन ।’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

हेर्नुहोस ओलीको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको पूर्ण पाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर