ललितपुरको एक गोदाममा आगलागी, प्रहरी घटनास्थलमा पुग्यो — OSNepal

ललितपुरको एक गोदाममा आगलागी, प्रहरी घटनास्थलमा पुग्यो

LC (KTM) September 21, 2022 0

काठमाडौं ।

ललितपुरको एक गोदामा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार धोबीघाट चक्रपथमा रहेको कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको हो । प्रहरीका अनुसार आगलागी ललितपुर महानगरपालिका वडा नं। ३ मा भएको हो ।

अहिले प्रहरी घटनास्थलमा पुगिसकेको र आगो निभाउने काम भइरहेको छ ।

प्रहरीले आगो निभाउनका दमकलको सहायता लिइरहेको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर