विलासी जीवन बिताउने प्रियंका चोपडाले बेचिन् करोडौं रुपैयामा घर — OSNepal

विलासी जीवन बिताउने प्रियंका चोपडाले बेचिन् करोडौं रुपैयामा घर

LC (KTM) September 30, 2022 0

एजेन्सी :

बलिउडकी चर्चित नायिका हुन् प्रियंका चोपडा । निकै सानदार जीबन शैली बिताउन उनले फिल्ममा काम गथरे बापत करोडौ लिने गर्छिन् । घर, कारदेखि अन्य विलासिताका सामानमा समेत उनीहरु करोडौं खर्चिने गर्छन् ।

उनीहरुका पुराना घर समेत धेरै सुविधाजनक हुने गर्दछ । निकसँग बिहे गरेकी उनका पुराना घर समेत धेरै सुविधाजनक हुने गर्दछ । त्यही कारण पनि उनीहरुका पुराना घर समेत महँगो मूल्यमा बिक्री हुन्छ ।

त्यही कारण पनि उनीहरुका पुराना घर समेत महँगो मूल्यमा बिक्री हुन्छ । निक प्रियंकासँग सम्पत्तिको कमी छैन । रिपोर्टका अनुसार प्रियंका र निक जोनसले आफ्नो बेभर्ली हिल्सको घर ५६ करोडमा बेचेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर