रोनाल्डो प्यालेस्टाइनको पक्षमा उभिने व्यक्ति भएकै कारण विश्वकपमा रोनाल्डोलाई खेल्न नदिएर बेन्चमा राखियो ! — OSNepal

रोनाल्डो प्यालेस्टाइनको पक्षमा उभिने व्यक्ति भएकै कारण विश्वकपमा रोनाल्डोलाई खेल्न नदिएर बेन्चमा राखियो !

LC (KTM) December 29, 2022 0

एजेन्सी – रोनाल्डोलाई प्यालेस्टाइनलाई समर्थन गरेका कारण टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् ।अर्दोआनले एक कार्यक्रममा बोल्द्यै यसतो बताएका हुन् । उनले “उनीहरूले रोनाल्डोलाई ‘खेर’ फाले को बताएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

उनले दुर्भाग्यवश, उनीहरूले उनीमाथि राजनीतिक प्रतिबन्ध लगाएर खेलको ३० मिनेट मात्रै बाँकी हुँदा रोनाल्डोजस्तो खेलाडीलाई मैदानमा पठाउनु भनेको मानसिक रूपमा विचलित बनाउनु भएको उल्लेख गरेका छन् । ३७ वर्षीय रोनाल्डोलाई दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा पठाइएपछि उनकी प्रमिकाले पनि आलोचना गरेकी थिइन् ।

आनले ‘रोनाल्डो प्यालेस्टाइनको पक्षमा उभिने व्यक्ति भएको बताउकादै फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका हुन् । खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो । जसले रुँदै खेल मैदानबाट बाहिरिएका थिए रानाल्डो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर