अमितले आइफोन १४ किनेर पसलेलाई डेढ लाख सिक्का दिएपछि पर्यो झगडा, हेर्नुहोस् भिडियो — OSNepal

अमितले आइफोन १४ किनेर पसलेलाई डेढ लाख सिक्का दिएपछि पर्यो झगडा, हेर्नुहोस् भिडियो

LC (KTM) January 03, 2023 0

काठमाडौं । आईफोन किन्न युवा पूताको उमेरमा दौडिरहेका जो कोहीलार्य पनि मन लाग्छ । तर सबैले त्यो अवसर पाउँदैनन् । तर इच्छा र कोशिस भने राखेकै हुन्छन् । जसमध्येका एक हुन् राजस्थानका अमित शर्मा । अमितले डेढ लाख रुपैयाँभन्दा बढीको सिक्कासहित आइफोन १४ किन्न गएपछि उनको पसलेसँग झगडा पर्यो । जसको भिडियो समेत अहिले भाइरल बनिरहेको ।

भाइरल भिडियोमा पसलभित्र सिक्का मात्र छरिएको देखिन्छ । य्ट्युबर समेत रहेका अमितको क्रेजी एक्सवाइजेड नामको युट्युब च्यानल छ। यस च्यानलमा उनले सिक्का दिएर आईफोन किनेपनि त्यो लिएर घरसम्म पुग्न उनलाई हम्मे हम्मे परेको थियो । तर भिडियोको अन्त्यमा भने उनले यो ठट्टा भएको बताएका छन् । जुन भिडियो अहिले धेरैले हेरेका छन् । जुन भिडियो अहिलेसम्म ७१ लाख बढीले हेरिसकेका छन् ।

भिडियोको सुरुमा अमित आफ्ना साथीहरूसँग धेरै सिक्का लिएका देखिएका उनले पसलेलार्य सिक्का गन्दा गन्दै धेरै दुख भएको भन्दै पैसा इन्टरनेटबाट तिरिदिन्छन् र यो सबै प्रयांक गरेको बताउँछन् । भिडियोमा एप्पल स्टोरबाट आईफोन १४ खरिद गरेपछि उनले रहस्य खोलेसँगै सबै छक्क पर्छन् । अमितले ८४ हजार भारुको मोबाइलको बिल लिएर बाँकी पैसा फिर्ता गर भन्छन्, त्यसमा पसले यति धेरै सिक्का कसले गन्ने भन्दा निकै रमाइलो हुन्छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर