अमेरिका र उत्तर कोरिया युद्धको नजिक, देखायो अमेरिकाले यस्तो दादागिरी [हेर्नहोस भिडियो]

Posted By OSNepal, California, USA || Date: 12 October, 2017

सिओल – उत्तर कोरियाको अमेरिकी बमबर्षक विमान खसाल्ने चेतावनीका बाबजुत पनि अमेरिकी सैनिक विमान सैन्य अभ्यासका क्रममा उत्तर कोरियाली आकाशमा पुगेका छन्।

सैन्य अभ्यासको क्रममा अमेरिकी बी १ बी र एफ १५ नामक विमान उत्तर कोरियाली आकाशमा उडाइएको दक्षिण कोरियाली सञ्चार माध्यमहरूलाई उद्धत गर्दै बिबिसीमा उल्लेख गरिएको छ।
हेर्नहोस भिडियो विस्तृत्मा…

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!