किन माफी मागीन बिष्णु माझीले हेर्नुहोस भिडियो सहित

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

बिष्णु माझीको बिभिन्न खबरहरु बाहिरीरहँदा पुनः अर्को भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा माझीले माफी माग्न खोजेको तर बक्य नफुटेको बताएकी छन् । आखीर को सँग मागीन बिष्णुले माफी यो कुरा सबैको मनमा कौतुहलताको बिषय बनेको छ । हेर्नुहोस भिडियो ।

प्रस्तुत गीत थ्रि स्टार मिडियाले बनारमा ल्याएको हो । गीतमा शब्द तथा लय सृजना चर्चित गीतकार तथा सँगीतका टेक नारायण चापागाईँ टि.एन.सी. को रहेको छ भने बिष्णु माझीसँगै दिपक पौडेलको आवाज रहेको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!