प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार — OSNepal

प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार

LC (KTM) April 24, 2023 0

काठमाडौं, ११ वैशाख । प्रि ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल १ कम्पनीमा उकलो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ ।यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर