चौथो ओएस नेपाल म्यूजिक अवार्ड : टप फाइभमा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र वितरण — OSNepal

चौथो ओएस नेपाल म्यूजिक अवार्ड : टप फाइभमा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र वितरण

LC (KTM) June 11, 2023 0

काठमाडौँ । चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारासहित शनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजीत एक कार्यक्रमकाबिच प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दान बहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै मन्त्री मोदीले कलाकारहरु देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत दिए । आँफु २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरुमा कलाकारिताप्रतिको उत्साह देख्दा खुशी लाग्ने उनले बताए । सम्बोधनका क्रममा उनले कलाकारहरुले देशको इज्जत राख्ने र इतिहाँस बोक्ने क्षेत्र भएका कारण तन मन दिएर यो क्षेत्रमा लाग्न सबैलाई आग्रह समेत गरेका छन् ।

विबेक कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर बिबेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिती रहेको थियो । त्यस्तै यस सांस्कृतिक कार्यक्रमका लागि सहयोगीका रुपमा सुनिलस्मृति गाउँपालिका, कञ्चन गाउँपालिका, गल्याङ नगरपालिका, लुङग्री गाउँपालिका, ओमसतिया गाउँपालिका, सरावल गाउँपालिका, तिलोत्तमा नगरपालिका, पोखरा महानगरपालिका, माण्डवी गाउँपालिका रहेका छन् ।

सो अवसरमा बोल्दै आयोजक विवेक कार्कीले नेपाली संगीत उद्योगको पक्षमा आफू सधैं उभिने , कलाकारको आयस्रोत बढाउन सहयोग गर्ने र नेपाली कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्दै विविधता र संस्कृतिको मूल्य मान्यता बोकेको नेपाली संगीतको संरक्षण र सम्बर्द्धनमा  सदैव प्रतिबद्ध रहेको आयोजक विवेक कार्कीले बताए । नेपाली संगीत उद्योग। उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै प्रायोजकहरूलाई धन्यवाद पनि दिए।

यस्तो छ उत्कृष्ट पाँचको सूची

सर्वोत्कृष्ट लोक दोहोरी

रेलिमै – बसन्त विश्वकर्मा
खाँदादेवी माई २ – कल्याणरत्न कार्की
चौबन्दी चोली – त्रितिया गुरुङ्ग
मनको चाहना – कुमार कार्की
डाँडा घरे साइली – श्री कृष्ण बम मल्ल

सर्वोत्कृष्ट लोकदोहोरी रचना

बोल्नै छाड्यौ त – अमरदीप बि सी
सातै जुनी संगै काटौला– कमल सरगम चौलागाई
जिन्दगी नै धरापमा पार्दिन्छु – रमेश शर्मा
पछ्यौरी आडाउँला – जीवन प्याकुरेल
आधा आधैमा – गणेश अधिकारी

सर्वोत्कृष्ट लोकदोहोरी भाका लय

बम्मै जानी रेलैमा – अर्जुन सापकोटा
सानु माया – गणेश अधिकारी
लाउरे दाईले नहेर लुकी – ज्ञानेन्द्र शाही
कमल फूल हिलैमा – सुरेश राना मगर
पाइएन ओखती दिल दुखेको – हरि गिरी बिमर्शी

सर्वोत्कृष्ट लोकदोहोरी एरेन्जर
चिच्याउँ कराउँ – विश्वास नेपाल
पट्टकोके झोरा – ढोलराज बाह्रघरे मगर
कोइली चरी – राकेश सोनी
मनको चाहना – कृष्ण केसी
सुर्ती माढ्दै माढ्दै – कृष्ण बि.क. भान्जा

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो सम्पादक

डालीको फूल – प्रकाश धमला
रुँदा रुँदै नौतुना रेलमाथी – अमृत चापागाई
झम्केफूली – दीपक विष्ट
पिर – प्रविन भट्ट
घर कता हो बैनीको – नबिन घर्ती मगर

सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक (अभिनय)

कहिले कमाउने – बिरेन्द्र ओली
यत्ती सोध्न मन छ – वबिता श्रेष्ट
रुँदै रुँदै नौतुना रेलमाथि – सागर ज्ञवाली
मन भित्रको व्यथा – प्रविन थापा
महलमा बस्ने मायालु – आसीस प्रताप जंग

सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक (नृत्य)

पिपलु बर – विक्रम चौहान
ओई कमली – दिलिप ओखेडा
झम्के फुली – काजिश श्रेष्ट
फूल मायामा नभुल – मदन खड्का
आलीमा भट्ट – सिर्जन बराल

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो छायाँकार

बाँचे आउँला फर्केर – विपिन चापागाई
नन्दनी – किरण चैसिर
सोल्टी बजार – अजय रेग्मी
रेलीमै – दुर्गा पौडेल
झम्के फुली – अर्जुन तिवारी

सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (नृत्य)

पानी दोभानको – जुनु एस. डी.
डाँडै पिपल – आरुषी मगर
मनको चाहना – अनिता बस्नेत
डाँडा घरे साइली – करिश्मा ढकाल
हो र हो – रुबिना अधिकारी

सर्वोत्कृष्ट लोकदोहोरी महिला मोडल (अभिनय)

उडेको चरी –रोशनी कार्की
पल पल तिमी सम्झनामा – यशु भट्टराई
यस्तै हो संसार – सारीका के. सी.
साथ छोड्यो छाँयाले – सिमसन दुलाल
सम्पत्ति – गीता ढुंगाना

सर्वोत्कृष्ट लोकदोहोरी पुरुष मोडल (अभिनय)

घर कता हो बहिनीको – बिजय पुन
मनमा पिर – बाँदल घिमिरे
सम्पत्ति – निस्क शर्मा
तिम्रै हुन पाम – सुशान्त कार्की
रुँदै रुँदै नौतुना रेलमाथी – आशिर प्रताप जंग

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो पुरुष मोडल (नृत्य)

जम्के फुली – पल शाह
डुंगे धारा – लोमश शर्मा
ओई कमली – दीलिप ओखेडा
बाँसको कप्टेरो – सरोज राना प्रजा
लाउन्न भो ज्यानमारा पिरती – रामहरि आचार्य

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष (नवप्रतिभा)

बेनीको बजार २ – सुलेमान शंखर
आउँछ झलीको – पिताम्बर पोखरेल
हिँड सानु – आर.के. परियार
बांगो मुरली – बबिन सिंह ठकुरी
बाँचे आउँला फर्केर – समीर न्यौपाने

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला (नवप्रतिभा)

साईलि – सनिसा भट्टराई
बिल्ला हान्या हैन – काव्या खड्का
दोहोरो मादल – समारिका ढकाल
पाइएन ओखती दिल दुखेको – आभा थापा
वैँश दिन नमिल्ने सापटि – यमुना रसाल

सर्वोत्कृष्ट लोकदोहोरी गायक

मनको चाहना – कुमार कार्की
बनमा खयेर – सूर्य खड्का
सरर भागौला – प्रकाश पराजुली
बम्मै जानी रेलैमा – अर्जुन सापकोटा
ओठ खोलेर – अर्जुन कुँवर

सर्वोत्कृष्ट लोकदोहोरी गायिका

पानी सलल – रुपा घर्ती मगर
मनको चाहना – मिरा पोखरेल
पाइएन ओखती दिन दुखेको – सुजना के.सी.
मुटुकी टुकुरी – हरिमाया रायमाझी
यू के लण्डनको – निशा गुरुगं

सर्वोत्कृष्ट लोकदोहोरी गायिका (नवप्रतिभा)

लौरी टेकेर – सन्तोषी महर
म त ठिटो गाउँले – रेनुका भट्टराई
पानी के लाई – दुर्गा रोकाया
बिउ खायो चल्लैले – कविता खत्री
कोही बाँच्दैन – रचना रानामगर

सर्वोत्कृष्ट लोकदोहोरी गायक (नवप्रतिभा)

घर कताहो बहिनीको – प्रकाश दुतराज
मनकी रानी – यम बी गुरुङ
नौ जाले माया – सागर पुन मगर
परानी – रमन रायमाँझी
कपालै कोरी – श्रीधर अधिकारी

सर्वोत्कृष्ट लोक गीत

बालापन – सुरेश रमन अधिकारी
राम साईली – होमराज श्रेष्ट
मायाले फँसायो – सुमन परियार
मै जाम्ला – प्रकाश दुतराज
छोरीको करिमा – गोकिन्द पुन मगर

सर्वोत्कृष्ट आधुनिक

बा आँकाश हुन् – सुरेन गौतम
पियार – लेखु सहयात्री
घाम छाँया – नोभिस आर्ट्स
मलाई बिर्स नभनिदेउ – सुवास पुरी
यो भाग्यमा खोट छ २, तिमीलाई नोटले बिगा¥यो – रोशन सिंह

सर्वोत्कृष्ट आधुनिक रचना

हाम्रो सम्बन्ध – हिमांशु रायमाझी गोधुली
नजर जुध्दाखेरी – प्रकाश किरण
धोका माथि धोका – भुपेन्द्र बुढाथोकी
नौ डाँडा पारी २ – रमेश दाहाल
जमानत गुमायौ – धुर्व प्रसाद अम्गाई

सर्वोत्कृष्ट आधुनिक संगीत

पत्थरको मुटु – ऋषी खड्का
तिमी छोडी जाँदा – राजु अर्याल
पियार – लेखु सहयात्री
कहानी एकादेशको – दीपक भान्जा
तिमी नै साहारा – सन्तोष के.सी.

सर्वोत्कृष्ट आधुनिक एरेन्जर

सुनैको दरबार – पुष्कर सुनुवार
हेर यो मुटुमा चिरा पर्या छ – विश्वास नेपाल
ऐना टलल – ढोलराज बाह्रघरे मगर
चोखो माया – सन्जीब बराईली
छिनमै रुवाउँछ – आशिष लामा

सर्वोत्कृष्ट आधुनिक भिडियो सम्पादन

घाम छाँया (फिमेल भर्जन) – राकेश दाहाल
मरे त सम्झना – टेकेन्द्र शाह
नुनको भारी – पदम सुवेदी
मायामा यस्तो किन – मिलन बिश्वकर्मा
मलाई बाँच्न सिकायौ तिमीले – विष्णु खड्का

सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक

ए होर माया – मौसम हिमाली
परिचय – प्रकाश धिताल
कहानी एकादेशको – दीपक प्रसाद आचार्य
धोकेवाज हौ तिमी – बिक्रम चौहान
बधाई छ – निरेन श्रेष्ट

सर्वोत्कृष्ट आधुनिक छायांकार

तिमी मेरो खास – मुकेश हुमागाई
करोडको खेल भो (रोडमा करोडमा २) – नरेश आएर
ए होर माया – राजेश घिमिरे
सुनैको दरबार – निश्चल पौडेल
जाने भए जाउँ – चक्र बहादुर बराल

सर्वोत्कृष्ट आधुनिक मोडल महिला
तिम्रो यादमा – आभा थापा
यस्तो मोड आयो – सत्यकला लामा
अपुरो हुन्छु – सुनिता कुँवर
साली भेना – अनिता गिरी
तिम्रो नयन भित्र – चन्द्रकला कटुवाल

सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष

हाम्रो प्रितको डोरी – आशीस ओली
मैले जति धेरै माया – बिजय पुन
्तमी मेरो जुन हौ – दिपेन्द्र सोनाम
ए होर माया – बिमल अधिकारी
तिमीलाई ज्यान दिन्छु – बेगम नेपाली भटभटे

सर्वोत्कृष्ट आधुनिक गायन (नवप्रतिभा)

माया र मोह – लिला गजमेर
तिम्रो नयन भित्र – जेनि श्रेष्ट
मजधारमा छु – सन्देश पौडेल
कसम – अर्जुन गैरे
तिम्रै माया हो – उमेश भट्ट

सर्वोत्कृष्ट आधुनिक गायक

मायाको सुगन्ध – लेखु सहयात्री
तिमी दुख्दा – सुरज कुमार थापा
मरिहत्ते – सचीन रौनियार
तिम्रो कसम – ओम सुनुवार
रुनु पर्लानी – रोशन सिंह

सर्वोत्कृष्ट आधुनिक गायिका

चोखो माया – अञ्जु पन्त
न दोष तिम्रो न दोष मेरो – जुनु रिजाल
म भन्दा नी ३ – मेलिना राई
ए होर माया – अनु चौधरी
मलाई पराई बनाएर – बेनिशा पौडेल

सर्वोत्कृष्ट लोकपप

सान्नानी २ (एकआनी दुईआनी तीन आनी) – बाबु बोगटी
पहिलो भेट – प्रमिला पुन
नौमती बजाई – गुणराज श्रेष्ट
तिम्रो मायाको सागरमा – देविका बन्दना
एक झल्को – सुरज अधिकारी

सर्वोत्कृष्ट पप

तिमी बिना – नोभीस आर्ट्स
पानी पानी – समीर आचार्य
तिमी आएर नजाउ – विश्वराम कार्की
धेरै भो – भूमिका देवान
कुरा काट्ने मान्छेले काटुन २ – सुवास पुरी

सर्वोत्कृष्ट पप-लोकपप रचना

गुनासो – राजेश शाक्य
उ झेलि मायाँ – पुजा ठकुरी
जित्दा जित्दै – रोशन श्रेष्ट
तिमी सँगै हुन – प्रतिमा गुरुङ्गं
तिम्रो झै मेरो दिल – सरला श्रेष्ट

सर्वोत्कृष्ट पप-लोकपप संगीत

यो तन तिम्रै यो मन तिम्रै – यदिन गजमेर
पिउन सुरु गरेपछि – दीपकराज विश्वकर्मा
भटक भटक – दीपक शर्मा
झिल्के नाँच्यो रे – सुभास श्रेष्ट प्रधान
सपना हजार – राजेश थापा

सर्वोत्कृष्ट पप÷लोकपप एरेन्जर

पाउडर किरीमले – पुस्कर सुनुवार
जुनको जुनेली – योगेस काजी
ओखल दोक्कल २ – नरेन्द्र वियोगी
भेटै हुन्नकी (फिमेल भर्जन) – पवन भट
तिम्रो मायाको सागरमा – राजु कार्की

सर्वोत्कृष्ट पप-लोकपप भिडियो सम्पादन

तिमी बिना – राकेश दाहाल
मन भरी तिम्रो माया – विनोद बम
हेरे र तिमीलाई – मिलन विश्वकर्मा
तिमीसँगै हुन – विष्णु खड्का
म त पर्खेको पर्खेइ छु – नविन घर्ती मगर

सर्वोत्कृष्ट पप-लोकपप भिडियो निर्देशक

अधुरो सपना – सोनम पाख्रीन
मटर साइकल – सुभास श्रेष्ट प्रधान
तिम्रो मायाको सागरमा – निकेस खड्का
अमेरिका – गणेश शाही
सारंगकोटको डाँडैमा – सागरबाबु भट्ट

सर्वोत्कृष्ट पप-लोकपप छाँयाकार
अदृष्य प्रेम – शेखरदेब घिमिरे
बाबा – रन्धीर श्रेष्ट
माया त लाउँछ अझैपनि – चक्र बहादुर बराल
रेलको बाटो २ (सिंहदरबार) – निसल पौडेल
एक्का बास्सा – ज्ञानेन्द्र शर्मा

सर्वोत्कृष्ट पप-लोकपप मोडल महिला

बिरानो ठाँउमा (तिमीलाई भन त्यहाँ) – सामारिका ढकाल
साथमा – सुस्मा अधिकारी
आज साह्रै राम्रो भाछ – अनु शाह
तिमीसँगै हुन – कविता न्यौपाने
जुम्ला – मिस पवि

सर्वोत्कृष्ट पप-लोकपप मोडल पुरुष

म त सँधै तिम्रै हुँ – गौरब थपलीया
ओ झ्याली माया – राम कुमार प्रधान
मेरी चम्पा – बिक्रम चौहान
हाम्रो माया गोप्य – प्रेमराज लामीछाने
पर्खी बसे म – अमन श्रेष्ट

सर्वोत्कृष्ट पप-लोकपप गायन (नबप्रतिभा)

जाँदैछु परदेश – बिराश कपली
रातो रिबन – नारायण गजमेर
कालो कालो केश – नरेश बि.बि.सी.
त्यो दिन सम्झ – सुजता पाण्डे
बिहानी पख – आयुसमान बिस्ट

सर्वोत्कृष्ट पप÷लोकपप गायक

झम्के बुलाकी – दिपेश श्रेष्ट बैद्य
पागल – निर्मल दाहाल
केही गल्ती – रोसन श्रेष्ट
तिमीसँगै हुन – चिरन्जीबि भण्डारी
सुन सानो कथा – विनोद ढकाल

सर्वोत्कृष्ट पप÷लोकपप गायिका

जित्दा जित्दै – तस्लिमुन के.सी.
पाउनु मात्र माया होइन् – प्रमिला खत्री
मन बुढो भएन् – एलिना चौहान
झिल्के नाच्यो रे – अन्जली राई
उड्यो मन– रानी शाख्या

सर्वोत्कृष्ट देउडा गायक

नजा सुवा फन्की – टेकेन्द्र शाह
भर लाग्दो बड्डाको – चक्र साउद
मेरी चम्पा – टंक तिमिल्सीना
भन साइली तेरी दिदि कहाँ छ – चक्र बम
साइपूmल – दीपक संगम बि.सी

सर्वोत्कृष्ट देउडा गायिका

दरीया – स्वस्तिका शाही
हैजाउ राजा रानी – रेखा राउत
नजा सुवा फन्की – निरुता खत्री
फर्की हाँसी जा – भावना चन्द
भर लाग्दो बड्डाको – रेखा जोशी

सर्वोत्कृष् काठ्या लोक गायक

माइला – विक्रमजंग शाह
घर माथिको बन – प्रकाश कटुवाल
मुसौरी – सरोज लामिछाने
फुल फुल्यो अमला – नमराज ढुंगाना
मेलो बाबा – राम कुमार नेपाली

सर्वोत्कृष्ट काठ्या लोक गायिका

बाँसको कप्टरो – सुनिता दुलाल
कमेरो माटो – प्रतिमा अर्याल
हे मेरो सानु – संगम लामीछाने
फुल फुल्यो अमला – पार्वती कार्की
खोला खाल्सी हे माया – सिर्जु अधिकारी

सर्वोत्कृष्ट काठ्या लोक (नवप्रतिभा)

फुल रसैको – नकुल गौतम
गमलामा जाई २ – मनिषा घोरासैनी
माया कसम – राम कुमार पौडेल
सुन्दर दोलखा – असिम कुमार कटुवाल
मनमा तिमी – रेनुका खतिवडा

सर्वोत्कृष्ट सेलो गायक

मैच्याङ्ग – प्रदिप कुमार ग्लान
डम्फु त मेरो – मार्मीक लामा
आँउ आँउ कान्छी पिरती लाँउ – निमा पाख्रीन
आयो है लोसार – राज कुमार डोङ्ग
तरुनी – रोज मुक्तान

सर्वोत्कृष्ट सेलो गायिका

कहाँ पर्यो घर – सशीकला मोक्तान
डम्फु मा सेलो २ – मिङ्गस लामा
आयो है ल्होसार – निर्मला घिसीङ्ग
ल्होसार मेला – पाल्मु शेर्पा
मुंगाको माला – रेश्मा बम्जन

सर्वोत्कृष्ट पप÷आधुनिक युगल गायन

सारा संसार एकातर्फी – थानेश्वर गौतम र नीशा के.सी.
ज्यानै दिउँला – मेलिना राई र हिमाल श्रेष्ट
चेप्पारो छिन – राजेश राई र अश्मिता अधिकारी
दुई नजर – विद्या तिवारी र सुरेन गौतम
बस मनैमा – रमेश श्रेष्ट र एलिना चौहान

सर्वोत्कृष्ट भजन गीत

हाम्रो संस्कार – मिलन सापकोटा
हरे राम हरे कृष्ण – राम कार्की
ॐ नमं सिवाय – रोसन कुमार
शंखरा शिव शंखरा – विजया श्रेष्ट
जय जयकार – श्री कृष्ण आले

सर्वोत्कृष्ट गजल

अचानक – कन्हैया सिंह परियार
परे म मर्छु भोकले – घानेन्द्र ओझा
तिम्रो यादमा – मनोरथ कटेल नन्दु
बाँचेर सपना – थानेश्वर गौतम
ढुकढुकि बसाइ सर्दै छ – शान्ती शर्मा

सर्वोत्कृष्ट डायसपोरा

उड्यो मन – रानी शाख्या (गायन)
के छ न्यस्तो – कमल राई (गायन)
नो मत्लब – सुवास पुरी (गायन)
मुनै चिलाउनी – रमन रेग्मी (गायन)
तप तप आँशु – ममता मिश्र (रचना)
किन होला – बाल कृष्ण न्यौपाने (रचना)
जिउने चाहाना – डा. रमील अधिकारी (रचना)
अम्खरामा पानि – भिष्म अधिकारी (गायन)
एउटा यस्तो संसार – कुशल श्रेष्ट (निदेशक)
मलाई बाँच्न सिकायौ तिमीले – नमिता दवाडि (रचना)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर