नागरिक समाजका अध्यक्ष निगम हुमागाई भन्छन : बिदेशमा हुने ५० लाख युवा यसरी भित्रयाउ ( भिडियोसहित)

Posted By OSNepal, California, USA || Date: 11 January, 2018

एच.बी ताम्राकार, जापान । नागरिक समुहका अध्यक्ष निगम हुमागाईले अर्निको टेलिविज़नको विशेष महत्वको कार्यक्रममा बोल्दै भने अव युवा चुप लागेर बस्नु हुदैन ।

उनले विदेशियका ५० लाख युवालाई भित्रयाउन नेपालले योजना बनाउनु पर्ने बताएका छन ।हिमाल र तराईको भूभाग जोड्नु पर्ने जोड दिदै हुमागाईले भने अव देश निर्माण गर्न ठुलै ख़ाका कोर्नुपर्नेपनि बताएका हुन ।

हरेक नेपालीको आवाज निगम हुमागाईले बोलेका छन् भिडियो हेर्नुहोस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!