आधा दर्जन सर्पहरु बोकेर नचाउँदै हिँड्ने यि सपेराको काम देखेर तपाई छक्क पर्नुहुनेछ (भिडियो) — OSNepal

आधा दर्जन सर्पहरु बोकेर नचाउँदै हिँड्ने यि सपेराको काम देखेर तपाई छक्क पर्नुहुनेछ (भिडियो)

LC (KTM) August 07, 2021 0

मोरङ -मोरङको उर्लाबारीका सर्पलाई नचाएर एक सपेराले राम्रै पैसा संकलन गरे । उनले केही दिनदेखि उर्लाबारीमा चार वटक सर्प बोकेर नचाउँदै हिँडिरहेका छन् ।

यसबाटै उनको जीपिकोपार्जन हुने गरेको उनले बताए । भारतीमुलका उनलेआधा दर्जन सर्पहरु बोकेर नचाउँदै हिँडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर