एभोकाडो खानुस् ,यस्ता छन् फाईदाहरु — OSNepal

एभोकाडो खानुस् ,यस्ता छन् फाईदाहरु

LC (KTM) December 30, 2021 0

काठमाडौं । तपाईले एभोकाडो खानु भएको छ ? यो बजारमा सजिलै पाउने फल हो । यसलाई अन्य परिकारसँग पनि मिसाएर खान सकिन्छ । एभोकाडोको सेवनले शरीरलाई कस्तो फाईदा पूर्याउछ भन्ने कुरा आज बताउन गईरहेका छौं ।

एभोकाडोको सेवनले मुटु तथा आँखालाई स्वस्थ्य राख्ने काम गर्दछ । यसले हाम्रो शरीरको कोलस्टोरको मात्रालाई व्यवस्थित गर्ने काम गर्दछ जसले गर्दा हाम्रो मुटु स्वस्थ्य रहन्छ ।

एभोकाडो मात्रा मिलाएर खाएको खण्डमा यसले हाम्रो शरीरलाई क्यान्सर हुनबाट जोगाउछ । यसले पाचन प्रणलीलाई समेत ठिक ठाउँमा राख्ने काम गर्दछ । दिनको एउटा सेवन गरेको खण्डमा यसले डिप्रेशनको रोगीलाई समेत ठिक पार्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर