एमालेको १०औं महाधिवेशन : नेताहरू बैठकमै व्यस्त, महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै (तस्बिरहरू) — OSNepal

एमालेको १०औं महाधिवेशन : नेताहरू बैठकमै व्यस्त, महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै (तस्बिरहरू)

LC (KTM) November 28, 2021 0

सौराहा, १२ मंसिर – एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर