ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा — OSNepal

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा

LC (KTM) November 19, 2021 0

काठमाडौं, ३ मंसिर -नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् । यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर