नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक सुरु, महाधिवेशन सार्ने मुख्य एजेण्डा — OSNepal

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक सुरु, महाधिवेशन सार्ने मुख्य एजेण्डा

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक सानेपास्थित पार्टी कार्यालयमा केही बेर अगाडी सुरु भएको छ । बैठकको मुख्य एजेण्डा भनेको पार्टीको १४ औँ महाधिवेशन भदौ ७ गते तोकिएकोमा त्यसलाई सारेर भदौ १६ गते देखि गर्ने प्रस्ताव रहेको छ ।

कोरोना महामारीले गर्दा ढिलाई भएको महाधिवेशनको क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा भएको ढिलाईले गर्दा महाधिवेशन सार्न लागिएको हो । १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर