पाकिस्तानको पहिलो ड्रामामा , जसमा हिरोको रुपमा ६ जना केटीको मुख्य भुमीका, केटालाई साइड रोलमै सिमित — OSNepal

पाकिस्तानको पहिलो ड्रामामा , जसमा हिरोको रुपमा ६ जना केटीको मुख्य भुमीका, केटालाई साइड रोलमै सिमित

LC (KTM) November 23, 2021 0

पाकिस्तानी ड्रामा मन पराउने फ्यानहरुका लागि खुशीको खबर रहेको छ । एउटा रमाईलो बिषयमा एक स्टोरी आउने भएको छ । अचम्मको कुरा त यो छ कि यस ड्रामामा ६ जना महिला कलाकारको भुमिका रहनेछ । यस ड्रामाको कहानीमा मुख्य भुमिकामा कोही पनि पुरुषहरु रहेका छैनन् ।

सिन्फ ई आहान नामको यस ड्रामामा मनोरञ्जन क्षेत्रको एकदमै पपुलर फेस सजल ऐली, सायरा युसुफ, यमना जैदी, कुब्रा खान, रामशा खान तथा येहाली तासिया खलिदसा रहेका छन् । यस शो को मुख्य आकर्षण पावरी गर्ल फेम रहेकी दानानीर मोबिन रहेकी छिन् ।

जसले यो शो बाट आफ्नो अभिनययात्रा लाई डेब्यु गराउँन लागिरहेकी छिन् । नदीम बेगले यस ड्रामाको कहानी लेखन तथा निर्देशन गरेको बताइएको छ । यस शो को टीजर समेत रिलीज भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर