प्रचण्डलाई ओलीको चुनौती: सक्नुहन्छ भने मेरै निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गर्नुस् — OSNepal

प्रचण्डलाई ओलीको चुनौती: सक्नुहन्छ भने मेरै निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गर्नुस्

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति प्रति कडा आलोचना गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले केहि दिन अघि अध्यक्ष प्रचण्डले आफुलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरेको भन्दै दिएको अभिव्यक्तिको कडा आलोचना गरेका हुन् ।

चुनाव लड्दैमा    जिल्लामा आफ्नो नहसने बताएका   ओलीले     सके  झापामा आएर महाधिवशेन गरे  हुन्छ भनेका   छन् । ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर