काठमाडौं । लोकप्रिय रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को आज फाइनल हुँदैछ । कोरोना महामारी बढीरहेका कारण आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएकोछ ।
आज हुनो ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ । आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएको छ ।
महागुरु कोच दीप श्रेष्ठको टिमबाट आर्यन तामाङ, टीम प्रमोदबाट किरण टीम राजुबाट तारा हुन् भने ज्वाला टीम तृष्णाबाट प्रतिस्पर्धीका रुपमा रहेका छन् । तारा पहिलो पटक भ्वपाइसको इतिहाँसकै टप ४ मा पुग्न सफल प्रतिस्पर्धी हुन् ।