विदेश गएको छोरो हराएपछि गीत गाउदा गाउदै भक्कानो छोडेर रोए रामजी गन्दर्भ — OSNepal

विदेश गएको छोरो हराएपछि गीत गाउदा गाउदै भक्कानो छोडेर रोए रामजी गन्दर्भ

LC (KTM) January 07, 2022 0

काठमाडौँ । विदेश गएको छोरो हराएपछि गीत गाउदा गाउदै भक्कानो छोडेर रोए रामजी गन्दर्भ । खबर हो पोखराको ।

पोखराको बजारमा सारङ्गी बोकेर विहान बेलुकाको छाक टार्न पसल पसल आफ्नो कला देखाउदै हीड्ने पोखरा महानगर पालिका वडा न २६ मा बसोबास गर्ने रामजी गन्दर्भले आफ्नो पिर व्यथा रुँदै पोखेका छन् ।

गीत गाउदै सारङगी रेटदै गरेको अबस्थामा भेटीएका उनले आफ्नो दुख क्यामेरामा यसरी साटेका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर