शाहरुखले यसकारण कुनै पनि केटिको मुख पनि हेर्न दिदैनन् छोरा आर्यनलाई — OSNepal

शाहरुखले यसकारण कुनै पनि केटिको मुख पनि हेर्न दिदैनन् छोरा आर्यनलाई

LC (KTM) November 19, 2021 0

बलिउड अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् । आर्यनले कुनै युवतीलाई किस गरे भने उनको ओठ नै काटिदिने चेतावनी शाहरुखको छ । एक अन्तवार्तमा उनको यस्तो अभिवयक्ति आएको छ ।

त्यसो त एकपटक छोरी सुहानको सन्दर्भमा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । कुनै केटाले सुहानलाई किस गरे त्यो केटाको ओठ नै काटिदिने उनले बताएका थिए ।

बलिउड सेलिब्रेटीमाझ शाहरुख छोराछोरीको सवालमा निकै इमालेसनल अभिभावका रुपमा चिनिन्छन् । उनले छोराछोरीको सरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको बताउँदै उनीहरुको जिन्दगी भने आफैँले चलाउने बताए बेलाबेला हामी एक अर्कालाई डर्टी जोक्स पनि सुनाउँछौं ।’

शाहरुख आर्यनलाई आफूभन्दा पनि स्टार अभिनेताका रुपमा हेर्न चाहेको बताउँछन् । उनमा फिल्मसम्बन्धी राम्रो सेन्स भएको पनि शाहरुखले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर