मधुमेह रोगीका लागिअचुक औषधि हो भुटेको मकै — OSNepal

मधुमेह रोगीका लागिअचुक औषधि हो भुटेको मकै

LC (KTM) October 26, 2021 0

काठमाडौ -मकै स्वादका लागि मात्रं नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । गाउँघरमा भुटेको मकै खाजको रुपमा लिने गरिन्छ जुन स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । मधुमेहका रोगीहरुलाई भुटेको मकै निकै लाभदायिक मानिन्छ ।

भुटेको मकै खाँदा दातको व्यायायम हुनुका साथै दात सफा र बलियो पनि बनाउछ यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर