बिना सेफ्टी बिजुलीको तार माथि आरामले हिड्दै यी ब्यक्ति , भिडियो भयो भाइरल — OSNepal

बिना सेफ्टी बिजुलीको तार माथि आरामले हिड्दै यी ब्यक्ति , भिडियो भयो भाइरल

LC (KTM) October 26, 2021 0

अहिले सम्म तपाईले टेलिभिजनमा सुपरम्यान स्पाइडर–म्यानको कहानी एकदमै सुन्नु भएको होला । आज हामी तपाई लाई एक यस्ता स्पाइडरम्यानको बारेमा जानकारी दिदैछौ । उनी हुन् रायबरेलीका । उनले बिजुलीको तारमा पक्रिएर यति सजिलै हिड्छन् कि लाग्छ उनी मर्निङ वक गरिरहेका छन् । तपाईले देख्नु भएको तस्बीर रायबरेलीमा भारतीय रेलमा काम गर्ने एक कर्मचारीको रहेको छ ।

जो इलेक्ट्रिक लाइन चौडीकरणमा काम गर्छन् साथै लाइनको मर्मत गर्ने गर्छन् । उनी पोलमा टाँगिएको बिजुलीको तारमा बाँदर जतिकै मज्जाले यता र उता गरिरहेको देख्न सकिन्छ । उनले बिजुलीका तार मर्मतका लागि तारमा पक्रिएर हिडिरहेका छन् त्यो पनि बिना सेफ्टी नै । उनले रेलवे कानुन बिपरीत जोखिम मोलेर काम गरिरहेको भिडियो अहिले सबैतिर भाइरल भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर