कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए पदबाट राजीनामा — OSNepal

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए पदबाट राजीनामा

LC (KTM) November 01, 2021 0

काठमाडौं १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।

सत्ता गठवन्धनदलमा सरकार आलोपाले चलाउने सहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका हुन् ।

माओवादी र कांग्रेसको सहमतिमा आलोपालो सरकार चलाउने सहमति अनुसार अबको बाँकी कार्यकाल काँग्रेसका जीवनबहादुर शाही नेतृत्वको सरकार बन्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर