स्तन क्यान्सर भएपछि अहिले हड्डीमा पनि क्यान्सर भएकी स्मीता घिमिरे, हाँसेरै बिताइरहेकी छन् जीबन — OSNepal

स्तन क्यान्सर भएपछि अहिले हड्डीमा पनि क्यान्सर भएकी स्मीता घिमिरे, हाँसेरै बिताइरहेकी छन् जीबन

LC (KTM) November 02, 2021 0

काठमाडौं- उमेर ५० पुगेकी सुन्दर गायिका स्मीता घिमीरेको कुन बेला सास जान्छ थाहा छैन तर पनि यति हाँसीखुसी जीवन बिताइरहेकी छिन ।

३ बर्ष अगाडी अपत्यारिलो तरिकाबाट स्तन क्यान्सर भयो अहिले हड्डीमा पनि क्यान्सर भएको छ।  यस्तो क्यान्सर निको नहुने पक्का भनिसकेका छन तर पनि बाँचुन्जेल बाँच्नु पर्यो नी । उनै स्मीता घिमिरे सँग बिशेष कुराकानि गरेका छौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर