नेपालमै फल्यो अनौठो फल, एउटै झ्याङबाट लाखौं आम्दानी , बोटमा गएर दृश्य देखेकाहरु सबै दंग, हेर्नुहोस् भिडियो — OSNepal

नेपालमै फल्यो अनौठो फल, एउटै झ्याङबाट लाखौं आम्दानी , बोटमा गएर दृश्य देखेकाहरु सबै दंग, हेर्नुहोस् भिडियो

LC (KTM) May 09, 2021 0

पछिल्लो समयमा नेपाली युवाहरु व्यावसायिक कृति तर्फ आकार्षित भइरहेका छन् । त्यसो त यत्तिखेर नेपालमा एक दूर्लभ फल अर्थात् ड्रागन फल भित्रिएको जुन विदेशी बजारमा समेत निकै महंगो फल मानिन्छ ।

स्वास्थ्यका हिसाबले निकै लाभदयी मानिएको सो फल पछिल्लो समय काभ्रेमा व्यावसायिक रुपमा भित्रिएको हो । एउटै झ्याङबाट लाखौं रुपैंयासम्मको उत्पादन हुने सो फल नेपाली युवाहरुको लागि लागानी र आम्दानीको दरिलो स्रोत बन्न सक्छ । साथै विभिन्न मूलुकहरुमा निर्यात् गर्न सके विदेशी मुद्रा भित्र्यान समेत टेवा पुग्न सक्छ । हेर्नुहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर