तिब्र गतिको भ्यान पल्टियो,१० जनाको मृत्यु,दर्जनौ मानिस घाइते — OSNepal

तिब्र गतिको भ्यान पल्टियो,१० जनाको मृत्यु,दर्जनौ मानिस घाइते

LC (KTM) November 03, 2021 0

इस्लामाबाद पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर