दुनियाकै यो अनौठो आलु होटेल चचाएमा, जहाँ जान मानिसहरु तछाडमछाड गर्छन् — OSNepal

दुनियाकै यो अनौठो आलु होटेल चचाएमा, जहाँ जान मानिसहरु तछाडमछाड गर्छन्

LC (KTM) May 25, 2021 0

काठमाडौं – हामिले तरकारीको राजा भनेर आलुलाइ भन्ने गरिन्छ । यसलाइ पकाउन सजिलो हुनाले पनि हुनुसक्छ तरकारीको राजा भनिएको ।आलुलाइ धेरैले मन पनि पराउछन् त्यस्तै अन्य तरकारी सँग पनि सजिलै मिल्छ । यस्तै बिश्वको यस्तो ठाउँ छ जहाँ आलुले बनेको होटेल छ ।अमेरिकाको इदाहोमा रहेको यो आलु होटेलमा जान मानिसहरुको निकै भिड हुन्छ । यस होटेलमा जान मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्ने गर्छन् ।

६ टन रहेको उक्त आलु भित्र छिर्दा जो कोही पनि चकित पर्छ ।यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ ।यस होटलमा एक पटकमा दुई जना पाहुना बस्न सक्छन् । यस होटलमा खाने र बस्ने सुबिधा निकै राम्रो छ । यसभित्र सानो बाथरुम र भान्सा पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर