बाँस्कोटाको टिप्पणी :पार्टी खोल्छु भन्दै हिड्ने नेपालको पार्टी भक्ति त ! तुहियो — OSNepal

बाँस्कोटाको टिप्पणी :पार्टी खोल्छु भन्दै हिड्ने नेपालको पार्टी भक्ति त ! तुहियो

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भनाइप्रति आलोचना गरेका छन् ।नेता बाँस्कोटाले समाजिक सञ्जाल माफर्त नेता नेपाललाई एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको भन्दै प्रश्न समेत गरेका छन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्ः एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको होला ? अदालतले निर्दल घोषणा गर्छ र ? तिनिहरु कुन दलका सांसदका रुपमा रहलानरु हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथिवीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ।पार्टी भक्ति त तुहियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर