हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) November 04, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७३ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर