हरेक बिहान भिजेको चना खानुका यति धेरै फाइदा ! खाएर त हेर्नुहोस चमत्कार हुन्छ — OSNepal

हरेक बिहान भिजेको चना खानुका यति धेरै फाइदा ! खाएर त हेर्नुहोस चमत्कार हुन्छ

LC (KTM) November 07, 2021 0

काठमाडौँ- चना स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक मानिन्छ । चना हरेक बिहान भिजाएर एक मुठी खाने गर्नाले धेरै फाइदा मिल्छ । चना उर्जाको ठूलो श्रोत हो भएको हुँदा यसको सेबनले कमजोरीबाट मुक्ति पाइन्छ ।

भिजाएको चनामा धेरै फाइबर पाइने हुनाले यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ । भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ । रीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।

रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ किनकी चना आइरनको राम्रो स्रोत हो । पटक पटक पिसाब गइरहनुपर्ने समस्या भएकाहरुले हरेक बिहान भिजाएको चना खाँदा राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर