भाइरल ज्योतिषीले कोरोना बारे गरे यस्तो भविष्यवाणी, पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्रले राज्य चलाउन सक्ने ! — OSNepal

भाइरल ज्योतिषीले कोरोना बारे गरे यस्तो भविष्यवाणी, पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्रले राज्य चलाउन सक्ने !

LC (KTM) May 25, 2021 0

काठमाडौं-कोरोनाको अन्त्य र राजनितिक अवस्था आगमी दिनमा कस्तो होला भन्नेमा बिषमा । बिभिन्न ज्योतिषी,माताहरुले यतिबेला भबिष्यवाणी गरिरहेका छन् । कतिले त मिति तोकेर भबिष्यवाणी गरेका छन् । यी भाइरल ज्योतिषी खगेन्द्र पोखरले आउदो मंसिर सम्म कोरोना नेपालमा अन्तय भएर जाने बताएका छन् ।

त्यस्तै अब अहिले केपी ओली प्रधानमन्त्री नभएको भए देउवा प्रधानमन्त्री हुने सम्भावना रहेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयन्द्रमा राज्य चलाउन सक्ने कुण्डली रहेको बताएका छन् । त्यस्तै नेपालमा विद्रोहको स्थिती आउन सक्ने र चुनाव नहुने बताएका छन् । त्यस्तै उनले धार्मिक युद्ध हुन सक्ने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर