चाइनिज युबक र नेपाली युबतीको लोभलाग्दो प्रेम अनि बिहे (भिडियो सहित) — OSNepal

चाइनिज युबक र नेपाली युबतीको लोभलाग्दो प्रेम अनि बिहे (भिडियो सहित)

LC (KTM) November 11, 2021 0

काठमाडौं ।मोरगं सिंहदेवीकी मनिका मगर फेसबुक चलाईरहेकी थिईन्। उनलाई चाईनिज नागरिक लेङबीबाट एक्कासी फ्रेण्ड रिकस्वेट आयो । उनलाई उक्त रिक्वेस्ट एसेप्ट गरौं कि नगरौ अन्यौलता छायो ।

पछि उनले फ्रेण्ड बना्ईन । कुराकानी बाक्लै हुन थाल्यो । मनिका काठमाडौंमा बिरामी थिईन् । हस्पिटल सम्मै लेङबी भेट्न आए ।

मनिकालाई मरिहत्ते गरेपछि घरसल्लाह गरेर बैवाहिक जिवनमा बाधिएका यि जोडिसँगको रमाईलो कुरा हेर्नुहोस । बाँकी भिडीयोमाचाइनिज युबक र नेपाली युबतीको प्रेम बिहे हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर