गयो ६.१ म्याग्नीच्युडको भूकम्प — OSNepal

गयो ६.१ म्याग्नीच्युडको भूकम्प

LC (KTM) November 11, 2021 0

इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६।१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ ः४५ बजेतिर भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर