OSNepal बिहिबार, मंसिर १६ २०७८

बलिउडमा करिनाका छोरा तैमुरको चौतर्फि चर्चा,टिसर्ट मात्रै लगाउछन् ३७ डलर मूल्य पर्ने

बलिउडमा करिनाका छोरा तैमुरको चौतर्फि चर्चा,टिसर्ट मात्रै लगाउछन् ३७ डलर मूल्य पर्ने

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


बलिउडमा करिनाका छोरा तैमुरको चौतर्फि चर्चा,टिसर्ट मात्रै लगाउछन् ३७ डलर मूल्य पर्ने
Reading Time: < 1 minute

एजेन्सी । बलिउडका नायक सैफ अलि खान र करिना कपूरका छोरा तैमुर अलि खानले लगाएको पोशाकको अहिले सामाजिक संजालमा चर्चा भइरहेको छ ।

उक्त लुगामा अति नै सुन्दर देखिएका तैमुरले लगाएको मूल्यका कारण पनि उनी भारतीय मिडियामा छाएका हुन् । तैमुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए। तैमूरको यो प्रिन्टेड टि सर्ट पोलो बियर कलेक्शनको थियो । जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो।

तैमुर अक्सर केयर टेकरका साथ घुमिरहेको देखिन्छ । धेरैलाई जानकारी छैन कि २० महिलने तैमूरको सुरक्षाका लागि ५ जना त बडिकार्ग नै छन्। तैमुर उनीहरुसँगै हिँड्छन्। सोही समयमा फोटो ग्राफरहरुले उनको तस्विर खिच्छन्। अहिले सैफ र करिनाका छोरा तैमुर स्कुल पनि जान थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड