OSNepal मंगलबार, मंसिर १४ २०७८

यि फिल्ममा अभिनय गरेपछि मात्रै चर्चामा आएकी हुन् अमिताभ बच्चनकी बुहारी

यि फिल्ममा अभिनय गरेपछि मात्रै चर्चामा आएकी हुन् अमिताभ बच्चनकी बुहारी

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


यि फिल्ममा अभिनय गरेपछि मात्रै चर्चामा आएकी हुन् अमिताभ बच्चनकी बुहारी
Reading Time: < 1 minute

एजेन्सी – बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।

उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् । उनले अहिले सम्म ,हिन्दी फिल्म धूम २ ए दिल हे मुश्किल देभदास जोधा अकवर उमराव जान उनका यि करियकै्र हिट फिल्म हुन्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड